काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार सदन र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर...