Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भिमसेनथापा -५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले...