Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडाैँ । सरकारले नेपाल र चीन जोड्ने चिलिमेकेरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ । उक्त पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस...