काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी परेको छ । मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ...