Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार (असार...