काठमाडौँ ।राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा सांसदहरूले सरकारको कडा आलोचना गरेका छन् । उनीहरूले सुकुमबासी व्यवस्थापन, बढ्दो महिला हिंसा, अव्यवस्थित बजेट विनियोजन र सरकारको कार्यशैलीलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद गोमादेवी तिमल्सिनाले...