काठमाडौँ ।प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुमबासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टीआरसी) लाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनीहरूले होल्डिङ सेन्टरमा...