Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ। कृषि उपज खरिद गरेपछि अधिकतम २५ दिनभित्र किसानलाई अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था सरकारले गरे पनि पश्चिम नवलपरासीका उखु किसानले वर्षौंदेखिको बक्यौता रकम पाउन सकेका छैनन् । सरकारले २०८२ साल चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी...