Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ। सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रेबेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ । डुम्रेबेँसीसहरचामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो...