Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि सरकारले आवश्यक तयारी थालेको छ। पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन गाडीको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न सरोकारवालाहरूसँग सुझाव...