काठमाडौँ। रौतहटको मौलापुर नगरपालिका१ मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको अवस्था र सम्भावित बाढी जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा निरीक्षण गरिएको छ। हरेक वर्ष मनसुनका बेला बाढी र कटानका कारण जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई...