काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्।अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको भर्चुअल छलफलमा उनले एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने सरकार र पार्टीको धारणामा...