काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद्बाट बर्सेनि सयौँ नागरिकले ज्यान गुमाउँदा पनि सरकारले पूर्वतयारीमा गम्भीरता नदेखाएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी...