काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गोली चलाउने विद्यार्थीले पछि आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्। नोन्थाबुरी...