Nov 08 2026 | २०८३ कार्तिक २३ गते

समाचार

काठमाडौँ । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ब्युँत्याउन सरकारले ऐन संशोधन गरेको छ।काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र एकीकृत बनाउने उद्देश्यले २०७९ सालमा स्थापना भएको यो प्राधिकरण स्थापनाकालदेखि नै निष्क्रियजस्तै...