काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शुक्रबार राति कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। राष्ट्रियता, संविधान, गणतन्त्र र जनजीविकाको विषयमा प्रधानमन्त्री तथा सरकारको कार्यशैलीप्रति जनअसन्तुष्टि...