काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भनी भइरहेको बहसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने बताएका थिए। त्यसको प्रतिवाद...