Nov 07 2026 | २०८३ कार्तिक २२ गते

समाचार

काठमाडौं ।रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषी...