Nov 06 2026 | २०८३ कार्तिक २१ गते

समाचार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद ललिता कुमारीले बालबालिकामा बढ्दो मोबाइलको लत नियन्त्रण गर्न अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। बालबालिका...