काठमाडौँ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने वैदेशिक रोजगार क्षेत्र यतिबेला अन्योलको भुमरीमा फसेको छ। एकातिर सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने नाममा नयाँनयाँ नियम र नीतिगत कडाइ गरिरहेको छ भने अर्कोतिर वैदेशिक रोजगार व्यवसायीहरूले...