Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । रसुवागढी र तातोपानी नाका हुँदै नेपाल भित्रिन लागेका मालवाहक सवारीसाधनलाई भन्सार विभागले मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न आग्रह गरेको छ। विभागले पछिल्लो सूचना जारी गर्दै रसुवागढी र तातोपानी नाकाको विकल्पका रूपमा कोरला नाका प्रयोग...