Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्।भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा ठूलो जनधनको क्षतिप्रति उनले...