Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य...