Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतारी सशस्त्र बलको विशेष विमानमार्फत ल्याइएको आपत्कालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको यो राहत सामग्री कतारको अन्तर्राष्ट्रिय ऐक्यबद्धता...