Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । गत निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालयबाट सम्मानित प्रहरी नै मध्यराति क्यासिनोबाट पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित...