Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै छ जना शिक्षक सम्मानित भएका छन्। पीपी प्रसाई फाउण्डेसनले प्रतिस्पर्धामार्फत छनोट भएका छ शिक्षकलाई सम्मान गरेको हो। कोशी प्रदेशबाट खगेन्द्र निरौला (जनता माध्यमिक विद्यालय,इलाम) , बागमती प्रदेशबाट...