काठमाडौँ । भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार रुपैयाँ राहत दिन थालेको छ। नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर सहयोगरकम प्रदान गर्न थालेका हुन्। भोटेकोसीको...