काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् ।उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओसरुवातिर केन्द्रित बन्दा जनसम्बन्ध टुटेको स्वीकार गरेका छन् । पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना...