Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । बाढीले निम्त्याएको विपद्का कारण नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरूको कार्यतालिका संशोधन गरेको छ। तर, केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म...