Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो २०८३ सुरु भएको छ । एक्स्पोको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी...