Nov 07 2026 | २०८३ कार्तिक २२ गते

बैदेशिक रोजगार

आबुधावी । नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरूले युएईमा वित्तीय साक्षरता अभियान सुरु गरेका छन् । यसरी साक्षरता अभियान चलाउनुको उद्देश्य विदेशमा कार्यरत नेपालीलाई बैङ्किङ माध्यम मार्फत रेमिट्यान्स नेपाल पठाउन सचेतना जगाउने रहेको छ । यस...