Nov 07 2026 | २०८३ कार्तिक २२ गते

बैदेशिक रोजगार

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रकालागि लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो। उक्त परिक्षा वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सन्चालन गरिएको थियो । ६६...