Nov 06 2026 | २०८३ कार्तिक २१ गते

बैदेशिक रोजगार

काठमाडौं। सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरुले अपेक्षित र नियमित रुपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ। सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेपनि रकम जम्मा गर्नेहरुको संख्या अपेक्षित रुपमा वृद्धि भएको छैन। मंसिर अन्तिम...