Nov 05 2026 | २०८३ कार्तिक २० गते

बैदेशिक रोजगार

काठमाडौँ । उज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेका इलामका युवक उमेश फागोको सडक दुर्घटनामा निधन भएको छ। रोजगारको सिलसिलामा क्रोएसियामा रहेका फागोको सवारी दुर्घटनामा परेर असामयिक मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। घटनापछि परिवार...