Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौँ । सरकारले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी अघि बढाएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकहरू ठगिने क्रम बढेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले संस्थागत...