काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि अनलाइन श्रम स्वीकृति लिने प्रणालीलाई थप सहज र प्रयोगकर्तामैत्री बनाएको छ। विभागले एक सूचना जारी गर्दै सेवाग्राहीका गुनासोहरूलाई सम्बोधन गर्न प्रणालीमा नयाँ फिचरहरू थप गरिएको जानकारी...