Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै उत्पादन र रोजगारीलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल निर्माण हुनु सकारात्मक...