काठमाडौँ । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले...