काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बालबालिकाको पासपोर्टका लागि आवेदन दिँदा अभिभावक वा कानुनी संरक्षकले आफ्नो नागरिकता वा आप्रवासन हैसियत प्रमाणित गर्नुपर्ने नयाँ नियम प्रस्ताव गरेको छ। रोयटर्सले प्राप्त गरेको विदेश मन्त्रालयको मस्यौदा निर्देशनअनुसार, अमेरिकामा जन्मिएका बालबालिकाको...