Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिब आठ अर्ब रुपैयाँको आवश्यकता औंल्याउँदै खरिद प्रक्रियामा रहेका नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ। शुक्रबार बसेको सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका...