२०८३ कार्तिक १९गते
Nov 04 2026
Nov 04 2026 | २०८३ कार्तिक १९ गते
काठमाडौँ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी निर्वाचित भएका छन्। गिरी शुक्रबार सभापतिका अर्का प्रत्याशी प्रशन्न कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन्। गिरीले ४८५ मत प्राप्त गर्दा कोइरालाले ३२८ मत पाए। गिरी...
© 2026 All right reserved to baideshikrojgarpost.com | Site By : Sobij