Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । विभिन्न गम्भीर आपराधिक कसुरमा मुछिएकी चर्चित टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राखेरै...