Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी

मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध शान्तिवाटिकामा खबरदारी कार्यक्रम गरेको छ । 

    सीमा अतिक्रमणबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै सो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

    images

    साथै उनीहरुले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार