Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आयल निगमले माग्यो ३५ जना कर्मचारी, क-कसले दिन पाउँछन् आवेदन ? [विज्ञापनसहित]

आयल निगमले माग्यो ३५ जना कर्मचारी, क-कसले दिन पाउँछन् आवेदन ? [विज्ञापनसहित]

शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो । 

    खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

    images

    1.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार