काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले जनप्रतिनिधिबाटै भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनप्रतिनिधिको नेतृत्वमा भएको कुटपिटको घटनाले विधिको शासनमाथि नै प्रश्न उठाएको बताए। सांसद थापाले पाल्पामा श्रमिकहरूमाथि भएको...