Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले देशले महाप्रलयको सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। सिरहाको मिर्चैया नगरपालिका-५ स्थित मोहन नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन...