काठमाडौं । दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। गीतकार तथा स्रष्टाको बौद्धिक सम्पत्तिमाथि अनाधिकृत नियन्त्रण र प्रयोग गरी लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा...