Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन्। आइतबार तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जानुको विकल्प नभएको र बदलिएको अवस्थामा पार्टीको सङ्गठन ढाँचा...