काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले महिला हिंसाका घटनाहरू र समाजमा बढ्दो मदिरा तथा लागुपदार्थको सेवनले निम्त्याएको भयावह स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा उनले सुर्खेत जिल्लाको...