काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले...